विशेषताहरु: नेपाली सेना सैन्यको नया पाठ्यक्रम (२०७९/०५/१९) मा पूर्ण आधारित लोकसेवा आयोगले विगतका परीक्षामा सामान्य ज्ञान सम्बन्धिबाट सोधेका प्रश्नहरु र ती प्रश्नहरुको उत्तर सहित समावेश गरिएको – वि.स २०७६, २०७७ , २०७८, २०७९,२०८०,२०८१ र २०८२ सालको परीक्षामा सोधिएका प्रश्नोत्तर सहित
यस eBook नोटमा तलका विषयवस्तु समेटिएको छ :-
सामान्य ज्ञान
सामान्य ज्ञान (२५ अंक)
सामान्यज्ञानबाट वस्तुगत प्रश्नहरु (MCQs) मात्र सोधिने छ
१. नेपालको भौगोलिक अवस्था सम्बन्धी सामान्य जानकारी ८ अंक
१.१ क) क्षेत्रफल सिमाना, भौगोलिक विभाजन
१.२ ख) नेपालको राष्ट्रिय निकुंजको नाम,स्थान र पाईने प्रख्यात जनावर तथा पंक्षी
१.३ ग) नेपालका प्रमुख नदीहरू
१.४ घ) नेपालका प्रमुख राजमार्गहरु
२. नेपालको राष्ट्रिय जनावर, रंग, फुल, पंक्षी, झण्डा, निशानहरु र राष्ट्रिय गान ३ अंक
३. नेपालको राजनैतिक विभाजन (संघ,प्रदेश र स्थानीय निकाय सम्बन्धी सामान्य जानकारी २ अंक
४. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन SAARC (सदस्य राष्ट्र,राजधानी र मुद्राहरू) २ अंक
नेपाली सेना सैन्य पदका लागी लोकसेवा आयोगद्वारा लिइने परीक्षाको पाठ्यक्रममा आधारित सामान्य ज्ञानबाट सोधिने १५ वटा प्रश्न समावेश गरिएको अत्यन्त उपयोगी प्रश्नोत्तर सहितको Ebook






Reviews
There are no reviews yet.