Sale!

नेपाली विषय – नेपाली सेना सैन्य

 100.00

विशेषताहरु:

नेपाली सेना सैन्यको नयाँ पाठ्यक्रम (२०७९/०५/१९) मा पूर्ण रुपमा आधारित नेपाली विषयबाट लोकसेवा आयोगले विगतका परीक्षामा सोधेका प्रश्नहरु र ती प्रश्नहरुको उत्तर सहित समावेश गरिएको साथै  वि.स २०७६, २०७७, २०७८, २०७९,२०८०,२०८१ र २०८२ सालको परीक्षामा सोधिएका प्रश्नोत्तर सहित

यस eBook नोटमा तलका विषयवस्तु समेटिएको छ :-

नेपाली विषय ( ३० अङ्क)

नेपाली विषयबाट वस्तुगत प्रश्नहरु (MCQs) १० प्रश्न प्रत्येक प्रश्नको अंकभार १ हुनेछ र बाँकी २० अंक विषयगतबाट सोधिनेछ ।

नेपाली सेना सैन्य नेपाली

खण्ड (ग)

नेपाली                                                                        बस्तुगत

१ व्याकरण                                                                  १०

(क) नाम, सर्वनाम र विशेषण बारे सामान्य प्रश्न

(ख) विभक्ति (को, बाट, लाई, ले) को प्रयोग

(ग) एकवचन र बहुवचन सम्बन्धी सामान्य प्रश्नहरु मात्र

(घ) प्रचलन रहेका साधारण शब्दको विपरितार्थ शब्द

     विषयगत

१. घरायसी चिट्ठी – सरल प्रकारको चिट्ठी लेखन । ५

२. सरल प्रकारको एक अनुच्छेद दिई सोही अनुच्छेदबाट सजिलै उत्तर समेट्न मिल्ने ४ (चार) वटा प्रश्नको उत्तर लेखन ।   ८

३. निबन्ध लेखन (गाई, देशभक्ती, नेपाली सेना, अनुशासन, राष्ट्रसेवा, मेरो देश)  ४

४. सामान्य वर्तमानकाल, सामान्य  भूतकाल र सामान्य भविष्यतकाल सम्बन्धी सामान्य प्रत्रहरु  ३

नेपाली सेना सैन्य पदका लागी लोकसेवा आयोगद्वारा लिइने परीक्षाको पाठ्यक्रममा आधारित नेपालीबाट सोधिने ३० अंकको विषयवस्तु  समावेश गरिएको अत्यन्त उपयोगी प्रश्नोत्तर सहितको eBook

नेपाली सेनामा प्रवेश गर्न चाहने तथा नेपाली सेनाको सैन्य पदमा भर्ना भएर राष्ट्र सेवा गर्न चाहनेहरुका लागी लोक सेवा आयोगले लिने लिखित परीक्षामा सफलता प्राप्त गर्न सहायता पुर्याउने उदेश्यले यो eBook तयार पारिएको हो । यो eBook Digital format (PDF) का रुपमा तयार परिएकाले यसलाई तपईहरूले सजिलैसंग मोबाईल/ट्याबब्लेट वा ल्याप्टप/ कम्प्युटर मा डाउनलोड गरेर पढ्न सक्नुहुनेछ ।

हामी तपाईलाई नेपाली सेना सैन्य तयारी eBook को pdf तपाईले payment गर्दा उपलब्ध गराउनु भएको ईमेलमा पठाउछौ जसलाई तपाईले डाउनलोड गरेर मोबाईल/ट्याबब्लेट वा ल्याप्टप/ कम्प्युटर कम्प्यूटरमा पढ्न सक्नु हुनेछ ।

यो eBook कसरी खरिद गर्ने ? – माथी दिईएको “अर्डर” गर्नुहोस बटनमा थिचेर आफ्नो नाम, इमेल र पैसा तिरेको भौचार सहित फर्म भर्नुहोस । तपाईले फर्म भर्नुभन्दा पहिला उल्लेखित Esewa, Khalti, Imepay वा Bank Account मध्ये कुनै एउटाबाट Payment गर्नुपर्ने हुन्छ ।

Reviews

There are no reviews yet.

Be the first to review “नेपाली विषय – नेपाली सेना सैन्य”
Back to top button