About us

नमस्कार सर्वप्रथम AAP तयारी Application प्रयोग गर्नु भएकोमा हार्दिक धन्यवाद । यो Application Fusions Webs Solutions Pvt. Ltd. बाट डिजाईन गरिएको र Force X Nepal Pvt. Ltd. (रुपेश वि क) द्रारा नेपाली सेना (सैन्य), नेपाल सशस्त्र प्रहरी (जवान), र नेपाल प्रहरी (जवान) को लोकसेवा आयोगले लिने लिखित परिक्षा तयारीको लागि बनाईएको मोबाईल अप्प्लिकतिओन हो । यस Application भित्र तपाईंले नेपाली सेना (सैन्य), नेपाल सशस्त्र प्रहरी (जवान), र नेपाल प्रहरी (जवान) तयारीको लागि निम्न कुराहरु पाउन सक्नुहुनेछ ।
१. नेपाली सेना (सैन्य), नेपाल सशस्त्र प्रहरी (जवान), र नेपाल प्रहरी (जवान) पाठ्यक्रम
२. विगतका परिक्षामा सोधिएका प्रश्न-पत्र
३. नमुना परिक्षा प्रश्न-पत्र
४. महट्वपूर्ण भिडियो
५. नयाँ विज्ञापन
६. लिखित परिक्षाको नतिजा
७. लिखित परीक्षा सूचना
८. समसामयिक विषयवस्तु
९. वैद्धिक परीक्षण
१०. सामान्य ज्ञान
११. English Grammar
१२. Video Support
१३. Notes
१४. Tips & tricks
१५. pdf file
प्रतिकृया यो एप्लिकेसन तयार गर्नु को हाम्रो मुख्य उद्देश्य भनेको नेपालका दूरदराज गाउँसहरमा रहने सम्पूर्ण नेपाली जो नेपाली सेना नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीमा जवानको लोकसेवा आयोगले लिने परीक्षाको तयारी गरिरहनु भएका परीक्षार्थीहरुलाई एकै ठाउँमा सम्पूर्ण अध्ययन सामग्री उपलब्ध गराई लिखित परीक्षा पास गर्न मद्दत गर्नु मुख्य उद्देश्य हो । यस Application मा केही कमी कमजोरी तथा प्रश्न उत्तरमा केही त्रुटी भए मा हामीलाई bkrupesh18@gmail.com मा मेल गरिदिनुहोला ।
यस एप्लिकेसनमा उपलब्ध सामग्रीहरु स्वयम आफैबाट र विभिन्न अनलाइन मिडिया, पुस्तक, ब्लग र सामाजिक संजालबाट साभार गरिएको हो । तपाईंसँग उपलब्ध सामग्रीहरु यस एप्लिकेसन मार्फत शेयर गर्न चाहनुहुन्छ भने माथिको इमेलमा लेखेर पठाउन सक्नुहुनेछ । यस एप्लिकेसनले तपाईलाई नेपाली सेना सैन्य, सशस्त्र प्रहरी जवान र नेपाल प्रहरी जवानको परिक्षामा केही न केही सहयोग गरेको भएमा हामीलाई Google playstore मा 5 star rating दिन नबिर्सिनुहोला । धन्यवाद ।।

Rupesh BK
Rupesh BK

Follow me on: Facebook | Instagram | YouTube

Anyone seeking reliability and variety receives at bigclash a very balanced combination of both qualities. The platform cooperates with organisations such as GamCare and BeGambleAware. Transitions between sections flow smoothly and do not disrupt the game flow. The live chat is reachable with a single click from any casino section. Low-volatility slots suit players who prefer regular smaller wins. Mobile customer support is always reachable via the integrated live chat. Professional dealers run the games in real time from modern studios. Mobile-exclusive bonuses reward players who use the platform primarily via smartphone. Deposits are usually credited immediately, allowing an immediate start to play. With this platform, an operator enters the market that pursues serious ambitions.

Back to top button