Notice (महत्वपूर्ण सूचना)नेपाल प्रहरी जवान तयारीनेपाली सेना सैन्य तयारीसशस्त्र प्रहरी जवान तयारी

नेपाली सेना. नेपाल प्रहरी र सशस्त्र प्रहरीका पद, दर्ज्यानी चिन्ह र श्रेणी

All Rank & Insignia of Nepal Army, Police & APF

नेपालको सुरक्षा व्यवस्थालाई मजबुत बनाउने तीनवटा प्रमुख सुरक्षा निकायहरू नेपाली सेना (Nepal Army), नेपाल प्रहरी (Nepal Police) र सशस्त्र प्रहरी बल नेपाल (Armed Police Force, Nepal) — देशको सुरक्षा, शान्ति र राष्ट्रिय स्वाभिमानको प्रतीक हुन्। यी प्रत्येक निकायको आफ्नै विशिष्ट भूमिका, सङ्गठन संरचना र पदक्रमहरू छन्। यी निकायहरूमा विभिन्न पद (Rank), दर्ज्यानी चिन्ह (Insignia) र श्रेणी (Category/Class) रहेका छन्।
यो ब्लग पोष्टमा हामी यी तीनवटै सुरक्षा निकायहरूमा रहेका पद (Rank), दर्ज्यानी चिन्ह (Insignia)श्रेणी (Category/Class) र तिनीहरूलाई पहिचान गराउने दर्ज्यानी चिन्ह (Insignia) हरूबारे विस्तृत रूपमा जानकारी दिनेछौँ। साथै, प्रत्येक पदको दर्ज्यानी चिन्हको फोटो (Image) समावेश गरी स्पष्ट पार्नेछौँ।

१. नेपाली सेना (Nepali Army)

नेपाली सेना देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्ने मुख्य जिम्मेवारी बोकेको राष्ट्रिय सुरक्षा निकाय हो।

Nepal Army Rank & Insignia
Nepal Army Rank & Insignia

Source:- Nepal Army Official site Click here for official info

२. नेपाल प्रहरी (Nepal Police)

नेपाल प्रहरी देश भित्र शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कानुनको पालना गराउने प्रमुख निकाय हो।

Rank & Insignia of Nepal Police
Rank & Insignia of Nepal Police

Source:- Nepal Police Official site Click here for official info

३. सशस्त्र प्रहरी बल, नेपाल (Armed Police Force, Nepal – APF)

सशस्त्र प्रहरी बलले मुख्यतया देशको आन्तरिक सुरक्षा, सीमा सुरक्षा, र प्राकृतिक विपत्तिको समयमा सहयोग गर्ने भूमिका निर्वाह गर्दछ।

Rank & Insignia of APF (Armed Police force Nepal)
Rank & Insignia of APF (Armed Police force Nepal)

Source:- APF (Armed Police Force, Nepal) Official site Click here for official info

यी तीनवटै सुरक्षा निकायहरूमा पद र दर्ज्यानी चिन्हहरूको व्यवस्थाले ‘Chain of Command’ लाई सुव्यवस्थित गरेको छ, जसले गर्दा सङ्गठनहरूमा अनुशासन र प्रभावकारिता कायम रहन्छ। नेपालको सुरक्षा निकायमा सेवा गर्न चाहने वा यी निकायहरूबारे जान्न चाहने जो कोहीका लागि पनि यो जानकारी उपयोगी हुनेछ।
सूचना: माथि दिइएको पद र दर्ज्यानी चिन्हको विवरण हालको व्यवस्था अनुसार आधिकारिक रूपमा प्रमाणित गर्न सम्बन्धित निकायको (नेपाली सेना, नेपाल प्रहरीसशस्त्र प्रहरी बल) आधिकारिक वेबसाइट हेर्नुहोस्।
यदि तपाईं नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बन्न चाहनुहुन्छ भने —
👉 तपाईंले AAP LIKHIT Quiz App बाट तयारी सुरु गर्न सक्नुहुन्छ।
(App download गर्न यँहा क्लिक गर्नुहोला )

AAP Likhit appAAP Likhit app for Nepal army police and apfLearn with rupesh

Video Link: Click for here for video watch

सम्बन्धित समाचारहरू

Leave a Reply

छुटाउनुभयो कि ?
Close
Back to top button