
नेपाली सेना सैन्य लिखित परीक्षा २०८० को लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित सस्था महाशाखा परीक्षा संचलान शाखाको मिति २०८०/०५/२३ गतेको सैन्य पदको लिखित परीक्षा निर्धारण सम्बन्धी सूचना अनुसार नेपाली सेनाको मिति २०८०/०१/०८ गते प्रकाशित विज्ञापन नं. ०७९/८०/६९ सैन्य पदको लिखित परीक्षा मिति २०८०/०५/३० गते दिउसो १:०० बजे बाट संचालन हुनेछ। परीक्षाको समय २ घण्टा ३० मिनेटको रहेको छ । विभिन्न स्थानको लिखित परीक्षाको परीक्षा केंद्र तल उल्लेख गरिएको छ ।
लिखित परीक्षाको आधिकारिक सूचना हेर्नका लागी यहाँ थिच्नुहोस ।