
नेपाली सेना सैन्य सेवा सम्बन्धी
नया पाठ्यक्रम लागू : २०७९/०५/१९ देखि
नेपाली सेना सैन्यको लिखित परीक्षामा सेवा सम्बन्धीबाट बहु-वैकल्पिक प्रश्नोत्तर अन्तर्गत जम्मा १० वटा प्रश्नहरु १/१ अंकको सोध्ने गरिन्छ। नेपाली सेना सैन्यको नया पाठ्यक्रम २०७९/०५/१९ गतेको परिवर्तन अनुसार सेवा सम्बन्धी प्रश्नहरु परिवर्तन गरिएकाले यो वर्षबाट सेवा सम्बन्धी नया प्रश्नहरु सोधिन छन ।
नेपाली सेना सेवा सम्बन्धी (४ अंक)
(क) पद
(ख) दर्ज्यानी चिन्ह
६. नेपालको संविधानको धारा २६७ (२) र (५) नेपाली सेना सम्बन्धी व्यवस्था – (२ अंक)
७. सैनिक ऐन २०६३ अन्तर्गत – (२अंक)
(क) दफा ३ ऐनको क्षेत्राधिकार भित्र पर्ने व्यक्तिहरू
(ख) दफा १३ नेपाली सेनामा नियुक्त हून अयोग्य हुने अवस्थाहरू
८. सैनिक सेवा नियमावली २०६९ अन्तर्गत – (२ अंक)
(क) परिच्छेद ५ नियम ६३ (१) बिदा सम्बन्धी
(ख) परिच्छेद ७ नियम ७७ (१) सेवाबाट अवकाश हुने उमेर
नेपाली सेना सम्बन्धी प्रश्नोत्तर ४ अंक
प्रश्न नं १:-
नेपाल सेना कुन मंत्रालय अन्तर्गत पर्दछ ?
A) गृह मंत्रालय B) रक्षा मंत्रालय
C) कानून मंत्रालय D) परराष्ट्र मंत्रालय
प्रश्न नं २:-
नेपाली सेनाको परमाधिपती को रहने व्यवस्था छ ?
A) प्रधान सेनापती B) रक्षा मन्त्री
C) गृह मन्त्री D) राष्ट्रपती
प्रश्न नं ३:-
नेपाली सेनामा संगठन प्रमुख को रहेको हुन्छ ?
A) राष्ट्रपती B) प्रधान सेनापती
C) रक्षा मन्त्री D) गृह मन्त्री
प्रश्न नं ४:-
नेपाली सेनाको प्रधान कार्यालय कहा रहेको छ ?
A) नक्शाल काठमांडू B) भद्रकाली काठमांडू
C) हल्चोक काठमांडू D) सिंहदरबार काठमांडू
प्रश्न नं ५:-
सेनाको नाम शाही नेपाली सेना कहिले देखि राखिएको हो ?
A) २०२८ B) २०३२
C) २०४७ D) २०६३
प्रश्न नं ६:-
शाही नेपाली सेनालाई कहिलेबाट पुन: नेपाली सेना भनिन थालियो ?
A) २०३२ वैशाख ४ B)२०४७ जेष्ठ ४
C) २०६३ जेष्ठ ४ D) २०७२ जेष्ठ ४
प्रश्न नं ७:-
हाल नेपाली सेनाका वर्तमान प्रधान सेनापती को रहेका छन ?
A) प्रभुराम शर्मा B) पूर्णचन्द्र थापा
C) भीमसेन थापा D) राजेन्द्र क्षेत्री
प्रश्न नं ८:-
नेपालको वर्तमान संविधान अनुसार रक्षा र सेना सम्बन्धी व्यवस्था कसको अधिकार क्षेत्रभित्र
पर्दछ ?
A) संघको B) प्रदेशको
C) संघ र प्रदेशको D) स्थानीय तहको
प्रश्न नं९:-
नेपाली सेनामा सैनिक ऐन २०६३ कहिले देखि लागू भएको हो ?
A) २०६३/१/१० B) २०६३/२/११
C) २०६३/३/१२ D) २०६३/४/१३
प्रश्न नं १०:-
सैनिक ऐन २०६३ लाई गणतन्त्र सूदृढिकरण तथा कही नेपाल कानून संशोधन गर्ने ऐनले कहिले संशोधन गरेको हो ?
A) २०६३/३/१२ B) २०६६/१०/०७
C) २०७१/१०/०७ D) २०७२/०६/०३
प्रश्न नं११:-
नेपाली सैनिक दिवस कहिले पर्दछ ?
A) शुक्ल पंचमी B) महाशिवरात्री
C) ऋषी पंचमी D) कार्तिक शुक्ल पूर्णिमा
प्रश्न नं१२:-
सैनिक ऐन २०६३ कहिले प्रमाणीकरण र प्रकाशन भएको हो ?
A) २०६३/३/१२ B) २०६३/१०/०७
C) २०७२/१०/०७ D) २०६३/०६/१२
प्रश्न नं१३:-
नेपाली सेनाको नियन्त्रण, प्रयोग र परिचालन कसले गर्दछ ?
A) प्रधानमन्त्री B) राष्ट्रपती
C) नेपाल सरकार D) राष्ट्रीय सुरक्षा समिति
प्रश्न नं१४:-
कल्याणकारी कोषको संरक्षण को रहने व्यवस्था छ ?
A) राष्ट्रपती B) प्रधानमंत्री
C) रक्षा मन्त्री D) प्रधान सेनापती
प्रश्न नं१५:-
नेपालमा प्रथम काजीको रुपमा कालु पाण्डेलाई लिईन्छ भने प्रथम सेनापतीको रुपमा कसलाई चिनिन्छ ?
A) कालु पाण्डे B) भीमसेन थापा
C) अर्जुन नरसिंह राणा D) गौरव शमशेर राणा
- पद
- दर्ज्यानी चिन्ह
पदहरु
नेपाली सेनामा रहने पदहरुको वर्गीकरण :-
१. अधिकृत तर्फ (१० पद ):-
महारथी, रथी, उपरथी, सहायक रथी,महासेनानी, प्रमुख सेनानी, सेनानी, सहसेनानी, उप सेनानी र सहायक सनानी
२. पदिक तर्फ (३ पद) :-
प्रमुख सुवेदार, सुवेदार र जमदार
३. विल्लादार तर्फ (३ पद ) :-
हुद्दा, अमलदार र प्यूठ
४. अन्य दर्जा तर्फ (२ पद ) :-
सिपाही र फलोअर्स
(नेपाली सेनामा रहेका पदहरु)
प्रश्न नं १:-
नेपाली सेनामा जम्मा कतिवटा पदहरू रहेका छन ?
A)१५ B) १६ C) १८ D) २०
प्रश्न नं २ :-
नेपाली सेनामा तलका पदहरू मध्ये पदिक पद कुन हो ?
A) सह-सेनानी B) हुद्दा
C) सुवेदार D) फ्लोअर्स
प्रश्न नं ३:-
नेपाली सेनामा अधिकृत तर्फ कति वटा पदहरू रहेका छन ?
A) २ B) ३ C) १० D) १८
प्रश्न नं ४:-
नेपाली सेनामा पदिक तर्फ कतिवटा पदहरू पर्दछन ?
A) २ B) ३ C) १० D) १८
प्रश्न नं ५:-
नेपाली सेनामा विल्लादार पद तर्फ कतिवटा पदहरू रहेका छन ?
A) २ B) ३ C) १० D) १८
प्रश्न नं ६:-
नेपाली सेनामा तलका मध्य सबैभन्दा सानो दर्जाको पद कुन हो ?
A) सह सेनानी B) जमदार
C) प्यूठ D) सिपाही
प्रश्न नं :-
तलका मध्ये विल्लादार पद कुन हो ?
A) हुद्दा B) अमलदार
C) क र ख दुबै D) कुनै पनी होईन
प्रश्न नं ८:-
नेपाली सेनामा तलका मध्ये अन्य दर्जामा कुन पद पर्दछ ?
A) सिपाही B) फ्लोअर्स
C) क मात्रै D) क र ख दबै
प्रश्न नं ९:-
नेपाली सेनामा तलका मध्ये कुन पद विल्लादार पद भित्र पर्दैन ?
A) हुद्दा B) अमलदार
C) प्यूठ D) प्रमुख सुवेदार
प्रश्न नं १०:-
नेपाली सेनामा रहने पदहरुलाई कती भागमा वर्गीकरण गरिएको छ ?
A) २ B) ३ C) ४ D) ५
प्रश्न नं ११:-
नेपाली सेनामा तल दिएका पदहरू मध्ये सबैभन्दा माथिल्लो पद कुन हो ?
A) अमलदार B) प्युठ
C) रथी D) महासेनानी
प्रश्न नं १२:-
सैन्य पदमा उम्मेदवार छनौट गर्दा निम्नमध्ये कुन परीक्षाको माध्यम प्रयोग गरिदैन ?
A) गुणात्मक परीक्षा B) शारीरिक परीक्षा
C) लिखित परीक्षा D) स्वास्थय परीक्षण
प्रश्न नं१३:-
प्रधान सेनापती आफुले सम्पादन गर्नुपर्ने काम कर्तव्यको सम्बन्धमा ….को प्रति उत्तरदायी हुनेछ?
A) राष्ट्रपती B) प्रधानमत्री
C) नेपाल सरकार D) रक्षामंत्री
प्रश्न नं१४:-
प्रधान सेनापतीले आफ्नो कार्यभार समाल्नु अघि अनुसूची २ को ढाचामा को मसक्ष शपथ लिनुपर्नेछ ?
A) प्रधानमन्त्री B) राष्ट्रपती
C) रक्षा मन्त्री D) गृह मन्त्री
प्रश्न नं१५:-
प्रधान सेनापतीको नियुक्ती कसले गर्दछ ?
A) राष्ट्रपती B) रक्षामन्त्री
C) गृह मन्त्री D) प्रधान मन्त्री
(मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतीले नियुक्ती गर्नेछ साथै दर्ज्यानी चिन्ह प्रदान गर्ने
दर्ज्यानी चिन्ह
1. महारथी प्रधानसेनापती
COAS General
2. रथी (लेउटेन्ट जर्नेल)
Lieutenant General
3. उपरथी (मेजर जर्नेल
Major General
4. सहायक रथी (ब्रिगेडियर जर्नेल)
Brigadier General
5. महा सेनानी (कर्णेल)
Colonel
6. प्रमुख सेनानी (लेउटेन्ट कर्णेल )
Lieutenant Colonel
7. सेनानी (मेजर)
Major
8. सह सेनानी (क्याप्टेन)
Captain
9. मानार्थ सह सेनानी
Honourable Captain
10. उप सेनानी (लप्टन)
Lieutenant
11. मानार्थ उप सेनानी
Honourable Lieutenant
12. सहायक सेनानी (सेकेण्ड लप्टन)
Second Lieutenant
13. प्रमुख सुबेदार (सुवेदार मेजर)
Subedar Major
14. सुबेदार
Warrant Officer first class
15. जमदार
Warrant Officer second class
16. हुद्दा
Sergeant
17. अमल्दार
Corporal
18. प्यूठ
Lance Corporal
19. सिपाही/सैन्य
Private/Recruit
20. फलोअर्स
Followers
नेपालको धारा २६७ (२) र (५) नेपाली सेना सम्बन्धी व्यवस्था
1. नेपालको संबिधान २०७२ मा राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था जब धारामा गरिएको छ ?
– धारा २६६ (भाग २८)
2. नेपाली सेना सम्बन्धी व्यवस्था नेपालको संबिधान २०७२ को कुन धारामा गरिएको छ ?
– धारा २६७
3. नेपाली सेना सम्बन्धी व्यवस्था नेपालको संबिधान २०७२ को कुन भागमा उल्लेख गरिएको छ ?
– भाग २८
4. नेपाली सेनाको परमाधिपती को रहन्छ ?
– राष्ट्रपती
5. प्रधान सेनापतीको नियुक्ती कसले गर्दछ ?
– राष्ट्रपती (मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतीले)
6. प्रधान सेनापतीको पदमुक्ती कसले गर्दछ ?
– राष्ट्रपती (मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतीले)
7. नेपाली सेनाको परिचालन र नियन्त्रण कसले गर्दछ ?
– नेपाल सरकार
8. राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष को रहेको हुन्छ ?
– प्रधानमन्त्री
9. राष्ट्रिय सुरक्षा परिषद् कति सदस्यीय समिति हुन्छ ?
– ७ सदस्यीय
10. राष्ट्रिय सुरक्षा परिषद्को सदस्य सचिव को रहन्छ ?
– रक्षा मन्त्रालयको सचिव
11. राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नु पर्दछ ?
– राष्ट्रपति (राष्ट्रपतिले प्रधानमन्त्री मार्फ़त संघीय संसद समक्ष)
नेपालको धारा २६७ (२) र (५) नेपाली सेना सम्बन्धी व्यवस्था
प्रश्न नं.१:-
नेपालको संबिधान २०७२ मा राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था कुन धारामा गरिएको छ ?
A) धारा २६६ B) धारा २६७
C) धारा २६८ D) धारा २६९
- धारा २६६ (भाग २८)
प्रश्न नं.२:- नेपाली सेना सम्बन्धी व्यवस्था नेपालको संबिधान २०७२ को कुन धारामा गरिएको छ ?
A) धारा २६६ B) धारा २६७
C) धारा २६८ D) माथीका कुनै पनी होईन
- धारा २६७
प्रश्न नं.३:-
नेपाली सेना सम्बन्धी व्यवस्था नेपालको संबिधान २०७२ को कुन भागमा उल्लेख गरिएको छ ?
A) भाग २६ B) भाग २७
C) भाग २८ D) माथिका कुनै पनी होईन
- भाग २८
प्रश्न नं.४:-
नेपाली सेनाको परमाधिपती को रहन्छ ?
A) प्रधान सेनापति B) राष्ट्रपति
C) प्रधानमन्त्री D) रक्षामन्त्री
- राष्ट्रपती
प्रश्न नं.५ :-
प्रधान सेनापतीको नियुक्ती कसले गर्दछ ?
A) राष्ट्रपति B) प्रधानमन्त्री
C) रक्षामन्त्री D) गृह मन्त्री
- राष्ट्रपती (मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतीले)
प्रश्न नं. ६:-
प्रधान सेनापतीको पदमुक्ती कसले गर्दछ ?
A) राष्ट्रपति B) प्रधानमन्त्री
C) रक्षामन्त्री D) गृह मन्त्री
- राष्ट्रपती (मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतीले)
प्रश्न नं.७:-
नेपाली सेनाको परिचालन र नियन्त्रण कसले गर्दछ ?
A) रक्षा मन्त्रालय B) गृह मन्त्रालय
C) नेपाल सरकार D) राष्ट्रपती
- नेपाल सरकार
प्रश्न नं.८:-
राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष को रहेको हुन्छ ?
A) राष्ट्रपती B) प्रधानमन्त्री
C) प्रधान सेनापति D) रक्षामन्त्री
- प्रधानमन्त्री
प्रश्न नं.९:-
राष्ट्रिय सुरक्षा परिषद् कति सदस्यीय समिति हुन्छ ?
A) ५ B) ६
C) ७ D) ९
- ७ सदस्यीय
प्रश्न नं.१०:-
राष्ट्रिय सुरक्षा परिषद्को सदस्य सचिव को रहन्छ ?
A) प्रधान सेनापति
B) रक्षा मन्त्री
C) नेपाल सरकारको मुख्य सचिव
D) रक्षा मन्त्रालयको सचिव
– रक्षा मन्त्रालयको सचिव
प्रश्न नं.११:-
राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नु पर्दछ ?
A) राष्ट्रपति B) प्रधानमन्त्री
C) रक्षामन्त्री D) संघीय सांसद
- राष्ट्रपति (राष्ट्रपतिले प्रधानमन्त्री मार्फ़त संघीय संसद समक्ष)
प्रश्न नं१२:-
नेपाली सेना प्रवेशमा समानता र समावेशी सिदान्तको आधारमा……… क़ानून बमोजिम सुनिश्चित गरिन्छ ?
A) स्थानीय कानून B) प्रदेश कानून
C) संघीय कानून D) देवानी कानून
प्रश्न नं१३:-
नेपाली सेना परिचालनको व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ ?
A) धारा २६६ B) धारा २६७
C) धारा २६८ D) धारा २८९
प्रश्न नं१४:-
नेपाली सेना प्रवेश सम्बन्धी कुन सिदान्त अवलम्बन गर्ने कानूनी व्यवस्था रहेको छ ?
A) शान्ती सुरक्षा कार्य
B) पारदर्शिताको सिदान्त
C) समानता र समावेशीको सिदान्त
D) शान्ती सेना कार्य
प्रश्न नं१५:-
नेपालको संविधान २०७२ को धारा २६६ मा के को व्यवस्था गरिएको छ ?
A) राष्ट्रिय सुरक्षा परिषद् B) नेपाली सेना सम्बन्धी
C) नेपाल प्रहरी सम्बन्धी D) सशस्त्र प्रहरी बल सम्बन्धी
Content Uploadning soon……………