Sale!

प्रश्न पत्र (समाधान) – सैन्य परीक्षा

 100.00

विशेषताहरु: Nepal Army Sainya Previous Exam Paper with Solution set 

नेपाली सेना सैन्यको नया पाठ्यक्रम (२०७९/०५/१९) मा पूर्ण आधारित लोकसेवा आयोगले विगतका वर्षहरु नेपाली सेना सैन्यलाई सोधिएका प्रश्न पत्र र ती प्रश्न पत्रका केहि समाधान (वस्तुगत प्रश्नोतर भर्ने तरिका, कपी बनाउने तरिका, उत्तर लेख्ने शैली र समाधान गर्ने तरिका) र बाँकी अभ्यासका लागी २०७६, २०७७ , २०७८, २०७९ र २०८० परीक्षाका प्रश्नपत्र र समाधान रहेको छ ।

विगतका परीक्षामा सोधिएका र सम्भावना भएका प्रश्नोत्तर यस eBook मा पाउन सकिन्छ ।

नेपाली सेनामा प्रवेश गर्न चाहने तथा नेपाली सेनाको सैन्य पदमा भर्ना भएर राष्ट्र सेवा गर्न चाहनेहरुका लागी लोक सेवा आयोगले लिने लिखित परीक्षामा सफलता प्राप्त गर्न सहायता पुर्याउने उदेश्यले यो eBook तयार पारिएको हो । यो eBook Digital format (PDF) का रुपमा तयार परिएकाले यसलाई तपईहरूले सजिलैसंग मोबाईल/ट्याबब्लेट वा ल्याप्टप/ कम्प्युटर मा डाउनलोड गरेर पढ्न सक्नुहुनेछ ।

हामी तपाईलाई नेपाली सेना सैन्य तयारी eBook को pdf तपाईले payment गर्दा उपलब्ध गराउनु भएको ईमेलमा पठाउछौ जसलाई तपाईले डाउनलोड गरेर मोबाईल/ट्याबब्लेट वा ल्याप्टप/ कम्प्युटर कम्प्यूटरमा पढ्न सक्नु हुनेछ ।

यो eBook कसरी खरिद गर्ने ? – माथी दिईएको “अर्डर” गर्नुहोस बटनमा थिचेर आफ्नो नाम, इमेल र पैसा तिरेको भौचार सहित फर्म भर्नुहोस । तपाईले फर्म भर्नुभन्दा पहिला उल्लेखित Esewa, Khalti, Imepay वा Bank Account मध्ये कुनै एउटाबाट Payment गर्नुपर्ने हुन्छ ।

Reviews

There are no reviews yet.

Be the first to review “प्रश्न पत्र (समाधान) – सैन्य परीक्षा”
Back to top button